सीधै सामग्रीमा जाने

खराब आनीबानी

खराब आनीबानी सजिलै विकास हुन्छ तर हटाउन गाह्रो हुन्छ। यस भागमा केही खराब आनीबानीबारे र ती हटाएर असल आनीबानी कसरी विकास गर्न सकिन्छ भन्‍नेबारे चर्चा गरिएको छ।

कुराकानी

अरूको कुरा किन काट्‌नु हुँदैन?

कुराकानी नकारात्मक गफतर्फ मोडिँदै छ भने, तुरुन्तै कदम चाल्नुहोस्‌!

के फोहोर बोली बोल्नु साँच्चै नराम्रो हो?

फोहोर बोली बोल्नु सामान्य भएको छ तैपनि यो किन हानिकारक छ?

लत

अश्‍लील सामग्री हेर्ने लत लागेको छ भने के गर्ने?

अश्‍लील सामग्री वास्तवमा के हो भनेर बुझ्न बाइबलले मदत गर्छ।

आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌

हुनत धेरै जना चुरोट पिउँछ्‌न्‌ वा भेपिङ गर्छन्‌ तर कतिपयले त्यो लत त्यागेका छन्‌ र अरू भने त्याग्न आफूले सकेजति गरिरहेका छन्‌। किन? के चुरोट पिउनु साँच्चै हानिकारक छ?

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।

समय व्यवस्थापन

के म एकैचोटि धेरै काम गर्न खोज्छु?

के तपाईँ एकैचोटिमा फरक-फरक काम उत्तिकै ध्यान दिएर गर्न सक्नुहुन्छ?

कामकुरो पन्छाउने बानीलाई के गर्ने होला?

कामकुरो पन्छाउने बानी हटाउनेबारे केही सुझाव!

काम पछि सार्ने बानीबारे युवायुवती के भन्छन्‌

काम पछि सार्नुका बेफाइदाबारे अनि समयको सदुपयोग गर्दा हुने फाइदाबारे युवायुवती के भन्छन्‌, सुन्‍नुहोस्‌।