सीधै सामग्रीमा जाने

समाचार

 

समाचार विज्ञप्ति

२०२४ परिचालक निकायबाट अपडेट #२

यस महिनाको अपडेटमा हाम्रो मायालु बुबा यहोवा “सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ” भनेर उहाँले कसरी प्रकट गर्नुभएको छ, विचार गर्नेछौँ। (२ पत्रु. ३:९) साथै ईश्‍वरतान्त्रिक कार्यक्रमहरूमा हामीले लगाउने पहिरनको स्तरबारे गरिएको केही छाँटकाँट पनि थाह पाउनेछौँ।

समाचार विज्ञप्ति

२०२४ परिचालक निकायबाट अपडेट #२

यस महिनाको अपडेटमा हाम्रो मायालु बुबा यहोवा “सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ” भनेर उहाँले कसरी प्रकट गर्नुभएको छ, विचार गर्नेछौँ। (२ पत्रु. ३:९) साथै ईश्‍वरतान्त्रिक कार्यक्रमहरूमा हामीले लगाउने पहिरनको स्तरबारे गरिएको केही छाँटकाँट पनि थाह पाउनेछौँ।

२०२४ परिचालक निकायबाट अपडेट #१

मानिसहरूप्रतिको प्रेमले हामीलाई साक्षीकार्यमा जोसिलो हुन कसरी उत्प्रेरित गर्छ भनेर बुझ्नुहोस्‌।

२०२३ परिचालक निकायबाट अपडेट #८

हामीले पहिरन अनि कोरीबाटीको सन्दर्भमा गर्ने छनौटबाट कसरी आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्न अनि मण्डलीमा एकता कायम राख्न सक्छौँ, थाह पाउनुहोस्‌।

2023-10-23

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #७

ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू शीर्षकको नयाँ प्रकाशन र २०२४ को वार्षिक पदबारे थाह पाउनुहोस्‌।

2023-08-26

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #६

यस अपडेटमा परिचालक निकायका एक सदस्यले भाइ नेगेदे टेक्लेमारियामको प्रोत्साहनदायी अन्तरवार्ता सुनाउनुहुन्छ।

2023-07-17

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #५

यस अपडेटमा परिचालक निकायका एक सदस्यले भाइ डेनिस क्रिस्टेन्सन र बहिनी इरिना क्रिस्टेन्सनको प्रोत्साहनदायी अन्तरवार्ता सुनाउनुहुन्छ।

2023-05-30

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #४

यस अपडेटमा परिचालक निकायका एक सदस्यले भेटेरै गरिने अधिवेशनहरूप्रति हाम्रो उत्सुकता जगाउनुहुन्छ र यहोवा हामीलाई कसरी आध्यात्मिक सुरक्षा दिनुहुन्छ भनेर बताउनुहुन्छ।

2023-04-17

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #३

हाम्रा भाइबहिनीले परीक्षा अनि प्रकोपहरूको बाबजुद कसरी यहोवालाई आफ्नो शरणस्थान बनाइरहेका छन्‌ भनेर परिचालक निकायका एक सदस्यले जानकारी दिनुहुन्छ।

2023-03-13

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #२

परिचालक निकायका नयाँ सदस्यहरू गेज फ्लिगल र जेफ्रि विन्डरको अन्तरवार्ता।

2023-01-10

विश्‍व समाचार

२०२३ परिचालक निकायबाट अपडेट #१

हामी तपाईँहरूलाई रामापोको निर्माण परियोजनाबारे र अग्रगामीहरूको गतिविधिबारे रोचक घोषणाहरू सुन्‍नको लागि यो अपडेट भिडियो हेर्न आग्रह गर्छौँ।

2022-12-05

विश्‍व समाचार

२०२२ परिचालक निकायबाट अपडेट #८

परिचालक निकायका एक सदस्यले यहोवाको रथ अघि बढ्‌दा छाँटकाँट गर्न तयार हुन हामीलाई प्रोत्साहन दिनुहुनेछ।