सीधै सामग्रीमा जाने

परमेश्‍वरमाथिको विश्‍वास बढाउने

परमेश्वरमा किन विश्वास गर्ने?

के ईश्‍वर हुनुहुन्छ?

बाइबलमा आधारित पाँच वटा जोडदार प्रमाणहरूले यसको जवाफ दिन्छ।

ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?

ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?

हामी किन निम्न कुरामा विश्‍वास गर्छौँ?—परमेश्‍वरको अस्तित्व

प्रकृतिमा भएका जटिल डिजाइनहरूले एक जना प्रोफेसरलाई महत्त्वपूर्ण सत्य बुझ्न मदत गऱ्‍यो।

परमेश्वरलाई चिन्ने

साँचो ईश्‍वरको नाम के हो?

ईश्‍वरको नाम छ र त्यो नामले उहाँको छुट्टै चिनारी दिन्छ भनेर के तपाईँलाई थाह थियो?

सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ—मानव शरीर

हामी आफ्नो ज्ञानेन्द्रिय र सम्झना शक्‍ति प्रयोग गरेर महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ।

ईश्‍वरबारे उहाँका भविष्यवक्‍ताहरूबाट सिक्न सक्छौँ

तीन जना वफादार भविष्यवक्‍ताबाट ईश्‍वर र उहाँले आशिष्‌ दिनुहुने तरिकाबारे सिक्न सक्छौँ

के हामी ईश्‍वरलाई साँच्चै भेट्टाउन सक्छौँ?

हामीले ईश्‍वरबारे बुझ्न नसक्ने केही कुराहरूले नै वास्तवमा उहाँलाई अझ राम्ररी चिन्‍न मदत गर्छ।

के हामी अदृश्‍य परमेश्‍वरलाई देख्न सक्छौँ?

‘मनको आँखाले’ कसरी हेर्ने भनेर सिक्नुहोस्‌।

परमेश्‍वर र येसुबारे सत्य कुरा

यहोवा परमेश्‍वर र येसुबीच कस्तो भिन्‍नता छ?

साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?

ईश्‍वरका मुख्य गुणहरू के-के हुन्‌?

के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?

ईश्‍वर तपाईँको भलो चाहनुहुन्छ भन्‍ने कुराको कस्ता प्रमाणहरू छन्‌?

के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?

ईश्‍वर हाम्रो अवस्था बुझ्नुहुन्छ, चासो र समानुभूति देखाउनुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ।

विश्वासको महत्त्व

विश्वासबारे बाइबल के भन्छ?

बाइबल भन्छ, ‘विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।’ विश्वास भनेको के हो? ईश्वरलाई विश्वास गर्न के गर्नुपर्छ?

बाइबलले मेरा प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दियो

बुबाको मृत्युले गर्दा मेली ग्युन्डेलको परमेश्‍वरमाथिको भरोसा टुट्यो। तिनले कसरी साँचो विश्‍वास र भित्री शान्ति पाइन्‌?

मलाई धर्ममा विश्‍वास लाग्न छोड्यो

थोमस परमेश्‍वरमा विश्‍वास गर्न चाहन्थे तर धर्महरूको खोक्रो रीतिथिति देखेर तिनी निराश भए। तिनले बाइबल अध्ययनबाट कसरी आशा पाउन सके?

विश्वासलाई कमजोर बनाउने कुराहरू

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?—ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

ईश्‍वरको मदतले तपाईँ घृणामाथि विजयी हुन चाहिने असल गुणहरू विकास गर्न सक्नुहुन्छ।

के धर्म पैसा कमाउने माध्यम हो?

केही चर्चका धेरैजसो भक्‍तालु गरिब हुन्छन्‌ तर पादरीहरू भने निकै धनी हुन्छन्‌।

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

मानिसहरू भगवान्‌लाई किन निर्दयी भन्छन्‌?

धेरै जनालई भगवान्‌ निर्दयी छन्‌ वा उहाँलाई हाम्रो कुनै वास्ता छैन जस्तो लाग्छ। तर बाइबलले के भन्छ?

परमेश्वरसित घनिष्ठ हुने

के हामी ईश्वरसित घनिष्ठ हुन सक्छौं?

लाखौं मानिस ईश्वर तिनीहरूलाई आफ्नो साथी ठान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छन्‌।

तपाईँ कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?

परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ कि सुन्‍नुहुन्‍न, हामीले कसरी प्रार्थना गर्नुपर्छ अनि परमेश्‍वरको नजिक हुन हामी अरू के-के गर्न सक्छौँ, थाह पाउनुहोस्‌।

ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?

कुनै उपहार कसरी मूल्यवान्‌ साबित हुन्छ? यी कुराहरूबारे मनन गर्दा फिरौतीप्रति तपाईंको कृतज्ञता अझ बढ्‌न सक्छ।

सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र

बाइबलमा भरपर्दो डोऱ्‍याइ पाइन्छ भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ?

तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?

परमेश्‍वरको इच्छा पूरा मानिस सधैँभरि बाँच्नेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। हामीले गर्नुपर्ने तीनवटा कुरामा ध्यान दिनुहोस्‌।

ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

ईश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यको आशा बलियो बनाउन धर्मशास्त्रले मदत गर्छ।