सीधै सामग्रीमा जाने

बाइबल वैज्ञानिक तवरमा सही

बाइबल भरपर्दो किताब हो?

बाइबल परमेश्‍वरबाट आएको किताब हो भने यो अरू किताबभन्दा फरक हुनुपर्छ।

के बाइबल विज्ञानसित मेल खान्छ?

के बाइबलमा विज्ञानसित मेल नखाने जानकारीहरू छन्‌?

परमेश्‍वरले कहिले ब्रह्‍माण्ड सृष्टि गर्न सुरु गर्नुभयो?

जवाफ उत्पत्तिको किताबमा चलाइएको “सुरुमा” र “दिन” भन्‍ने शब्दमा लुकेको छ।

पुरानो र काम नलाग्ने किताब कि उहिल्यै सही जानकारीले भरिपूर्ण किताब?

बाइबल विज्ञानको पाठ्यपुस्तक होइन तर यसमा भएको विज्ञानसम्बन्धी जानकारीले तपाईंलाई छक्कै पार्न सक्छ।

विज्ञानले पत्ता लगाउनुअघि नै परमेश्‍वरले सरसफाइसम्बन्धी उत्कृष्ट ज्ञान दिइसक्नुभएको थियो

परमेश्‍वरले दिनुभएका नियमहरू पालन गर्दा इस्राएलीहरूलाई फाइदा हुन्थ्यो।