सीधै सामग्रीमा जाने

विश्‍वासको जाँच गरेको किल्ला

विश्‍वासको जाँच गरेको किल्ला

आफ्नो अन्तस्करणले नदिएकोले स्पेनका सयौँ यहोवाका साक्षीहरूले सेनामा भर्ती हुन इन्कार गरे। त्यसैले सान्टा काटालिना नामक किल्लामा तिनीहरूलाई कैदी बनाएर राखियो।