संसारभरका यहोवाका साक्षीहरू

मार्शल टापुहरू

  • लरा गाउँ, माहुरो आतोल, मार्शल टापुहरू—कोप्रा बनाउने मान्छेलाई मार्शलिज भाषामा प्रचार गर्दै

संक्षिप्त जानकारी—मार्शल टापुहरू

  • जनसङ्ख्या: ६१,०००
  • बाइबल सिकाउने सेवकहरू: १३८
  • मण्डली:
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४९६

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया

प्रशान्त महासागरको टापुहरूमा सेवा गर्न अरू मुलुकबाट आएकाहरूले तीनवटा चुनौतीको कसरी सामना गरे?