प्रहरीधरहरा—अध्ययन संस्करण जून २०२२

यस अङ्‌कमा अगस्त ८-सेप्टेम्बर ४, २०२२ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख २७

“यहोवामा आशा राख”

के तपाईँलाई थाह थियो?

येसुलाई जस्तै खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएकाहरूलाई के रोमीहरूले सर्वसाधारणलाई जस्तै अन्त्येष्टि गर्न दिन्थे?

के तपाईँलाई थाह थियो?

बाइबलकालीन समयमा वर्ष र महिनाको हिसाब कसरी गरिन्थ्यो?