सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दतर्फ लैजाने बाटो

अझै बुझ्नुहोस्‌

अझै बुझ्नुहोस्‌

तपाईँले यी प्रश्‍नहरूबारे कहिल्यै सोच्नुभएको थियो:

  • मेरो परिवार कसरी आनन्दित हुन सक्छ?

  • म कसरी असल साथी बनाउन र बन्‍न सक्छु?

  • मरिसकेका मेरा प्रियजनहरूका निम्ति कस्तो आशा छ?

  • कहिल्यै दुःखकष्टको अन्त होला?

  • के मानिसहरूले एक दिन पृथ्वी विनाश गर्नेछन्‌?

  • के सबै धर्मले साँचो ईश्‍वरबारे सिकाउँछ?

तपाईँ यी र यस्तै अरू प्रश्‍नहरूको जवाफ भेट्टाउन सक्नुहुन्छ

हाम्रो वेबसाइट jw.org मा जानुहोस्‌, जुन ९०० भन्दा धेरै भाषामा उपलब्ध छ। त्यसमा तपाईँले विभिन्‍न विषयमा मदतकारी जानकारी पाउन सक्नुहुन्छ।

तपाईँले विभिन्‍न पृष्ठभूमिका मानिसहरूका भिडियोहरू हेर्न सक्नुहुन्छ, जसले आनन्दतर्फ लैजाने बाटो भेट्टाए र कहिल्यै त्यसबाट तर्किएनन्‌। तिनीहरूमध्ये कोही लागू पदार्थको दुर्व्यसनी थिए भने कसै-कसैले जेल सजाय काटेका थिए। अरू कतिपय चाहिँ वैज्ञानिकजस्ता असाध्यै शिक्षित व्यक्‍तिहरू पनि छन्‌।

तपाईँले jw.org मा विभिन्‍न बाइबल तथा प्रकाशनहरू हेर्न र डाउनलोड गर्न सक्नुहुन्छ, त्यो पनि निश्‍शुल्क। तीमध्ये केही विषयहरू यस्ता छन्‌: