ब्यूँझनुहोस्! जनवरी २०१५ | मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?

मानसिक रोगले धेरै असर गर्ने भए तापनि रोग लागेका मानिसहरू किन यसको उपचार गर्न खोज्दैनन्‌?

आवरण लेख

मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?

मानसिक समस्याको सामना गर्न तपाईंलाई नौवटा कदमहरूले मदत गर्न सक्छ।

विश्वदर्शन

विषयवस्तु: दाइजो प्रथाको खतरा, समुद्रमा डाँकुहरूका लागि धन दौलत, बसाइँ सर्ने चराहरूको सहनशील कार्य।

परिवारका लागि

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।

जीवनी

आवश्यक परेकै बेला मैले आशा पाएँ

मिक्लोस आलेक्सा २० वर्षको हुँदा एउटा दुर्घटनामा परेर तिनलाई पक्षघात भयो। बाइबलले तिनलाई राम्रो भविष्यको आशा पाउन कसरी मदत गऱ्यो?

परिवारका लागि

मेलमिलाप गर्नुहोस्, तर कसरी?

चार वटा कदमले तपाईं र तपाईंको जीवनसाथीलाई झगडा गर्नुको सट्टा सँगै मिलेर समस्याको समाधान गर्न मदत गर्न सक्छ।

बाइबलको दृष्टिकोण

पृथ्वी

के पृथ्वीको विनाश हुन्छ त?

सृष्टि या संयोग?

घोडाको खुट्टा

इन्जिनियरहरू किन यस्तो डिजाइन नकल गर्न असक्षम छन्‌?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

बाँडचुँड गर्नुपर्छ

मनिष र मनिषाले एकअर्कासित बाँडचुँड गर्दा कसरी तिनीहरू अझ रमाउन सके भिडियो हेर।