तपाईँको प्रियजनको मृत्यु हुँदा

के तपाईँले मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ? के तपाईँलाई शोक सहन मदत चाहिएको छ?

परिचय

यस प्रकाशनले शोकमा परेकाहरूलाई धर्मशास्त्रबाट सान्त्वना दिन्छ।

“यो हुनै सक्दैन!”

संसारभर प्रत्येक दिन थुप्रै परिवारले वियोग खप्नुपरिरहेको छ।

के मैले यस्तो महसुस गर्नु स्वाभाविक हो?

तपाईँले आफूले माया गर्ने व्यक्‍ति गुमाउनुभएको छ भने के शोक गर्नु गलत हो?

म यो चोट कसरी सहन सक्छु?

आफ्नो भावना मनमै गुम्साएर राख्नु ठीक हो कि पोखाउनु?

अरूले कसरी मदत गर्न सक्छन्‌?

समझदार व्यक्‍तिहरू शोकमा परेको साथीलाई सान्त्वना दिन आफै अग्रसर हुन्छन्‌।

मृतकहरूका लागि पक्का आशा

कसैको मृत्यु हुँदा अबउसो ऊसँग बसेर कुरा गर्न, हाँस्न वा उसलाई माया गरेर सुमसुम्याउन सकिँदैन भन्‍ने कुरा सोच्दा मात्रै पनि असह्‍य हुन्छ। तर बाइबलले एउटा आशा दिएको छ।