सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌, भाग २: ज्योति चम्कोस्‌

बाइबल विद्यार्थीहरू “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍ने येसुले दिनुभएको आज्ञाअनुसार चल्न सक्दो प्रयास गर्छन्‌। त्यसैले तिनीहरूको जिम्मेवारी ठूलो छ। धेरैले तिनीहरूको विरोध गर्नेछन्‌। तिनीहरूको धर्मशास्त्रको बुझाइ झन्‌झन्‌ स्पष्ट हुँदै जानेछ। अनि तिनीहरूको विश्‍वास खारिनेछ। यस भिडियो शृङ्‌खलाको भाग २ मा सन्‌ १९२२ देखि अहिलेसम्म यहोवाले कसरी आफ्ना जनहरूलाई डोऱ्‍याउँदै आउनुभएको छ भनेर देखाइएको छ।

 

अन्य रोचक विषयहरू

डकुमेन्ट्री

यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌, भाग १: अन्धकारबाट मुक्‍त

यो भिडियो सत्यको ज्योतिमा हिंड्‌नेहरूको बारेमा हो। तिनीहरू जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार थिए। तिनीहरूले बसालेको उदाहरणले तपाईंलाई वफादार भई यहोवाको सेवा गर्न प्रोत्साहन दिनेछ।