सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३२

हामी एउटै शरीर भयौँ!

हामी एउटै शरीर भयौँ!

(उत्पत्ति २:२३, २४)

  1. १. तिमी मेरी मायालु हौ!

    आधा अङ्‌ग! म छैन एक्लो।

    दिए याहले प्यारी सङ्‌गी;

    भयो कोही आफ्नो।

    दुई मुटु लौ एकै भयौँ।

    आशिष्‌हरू धेरै पाउनेछौँ।

    बन्यौँ परिवार लौ अब,

    तिमी र म मिली।

    हरदिन नै गर्छौँ सेवा याहको।

    भनेझैँ याहले

    निश्‍चल माया देखाउँछौँ।

    वाचा सबै पूरा गरौँ।

    आनन्दित भई सँगसँगै जिऔँ।

    मनमुटुमै बस्नू सदा;

    आऊ गरौँ महिमा याहको।