सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९९

लाखौँ-हजारौँ भाइबहिनी

लाखौँ-हजारौँ भाइबहिनी

(प्रकाश ७:९, १०)

  1. १. लाखौँ-हजारौँ भाइ बैनी

    छन्‌ सारा संसारमा।

    हरेक वफादार साक्षी

    राख्छन्‌ अटल निष्ठा।

    लाखौँ-हजारौँ हामी;

    बढ्‌दै छ हाम्रो भीड।

    हर भाषा, कुल अनि राष्ट्रले

    गाउँछन्‌ याहको गीत।

  2. २. लाखौँ-हजारौँ छौँ हामी,

    जान्छौँ टाढाटाढा।

    सुनाउँछौँ सुसमाचार,

    मेट्‌छौँ तिर्खा सबको।

    चाहे प्रचारमा आज

    कष्ट होस्‌ जे-जति,

    सम्हाल्छन्‌ येसुले हामीलाई,

    दिन्छन्‌ मनमा शान्ति।

  3. ३. लाखौँ-हजारौँ छौँ हामी,

    याहको सुरक्षामा।

    गर्दछौँ सेवा रातदिन

    रम्दै पृथिवीमा।

    लाखौँ हेर न लाखौँ,

    बाँड्‌छौँ सुसमाचार।

    यहोवाको सहकर्मी हौँ,

    गर्छौँ उनको सेवा।