सीधै सामग्रीमा जाने

रूस

 

2022-02-21

रूस

खेदोदेखि डराउनुपर्दैन

सन्‌ २०१९ को वार्षिक सभामा परिचालक निकायका भाइ मार्क स्यान्डर्सनले “हामी डराउनुपर्ने कुनै कारण छैन!” विषयको भाषण दिनुभयो। त्यस भाषणमा रूसमा खेदो भोगेका हाम्रा भाइबहिनीको अनुभव भएको यो भिडियो देखाइएको थियो।

2020-12-09

रूस

भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता

भाइ मिखालोभलाई मे २९, २०१८ मा हिरासतमा लिइयो। उहाँलाई केही महिना झ्यालखानामा राखियो। यहोवा र आफ्नी वफादार पत्नीको मदत पाएर उहाँले कसरी सहन बल पाउनुभयो भनेर अन्तरवार्तामा बताउनुहुन्छ। अरू कैदीलाई बाइबलको सत्य कुरा बताएर कसरी मनोशान्ति अनि आनन्द पाउन सक्नुभयो भनेर पनि उहाँ बताउनुहुन्छ।

2023-05-06

रूस

तागन्‌रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्‌गिने होला?

के रूसका १६ जना निर्दोष साक्षीलाई उनीहरूको धार्मिक आस्थाको कारण जेल पठाउनेछन्‌?