सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या १ २०२१ | जीवन आनन्दित बनाउन चाहिने बुद्धि

हामी सबै आनन्दित र सन्तोषजनक जीवन बिताउन चाहन्छौँ। यस्तो जीवन बिताउन चाहिने बुद्धि कसरी प्राप्त गर्न सकिन्छ, थाह पाउनुहोस्‌।

 

जीवन आनन्दित बनाउन चाहिने बुद्धि

सर्वोच्च ईश्‍वरले अहिले र भविष्यको लागि जीवन आनन्दित बनाउन बुद्धिमानी सल्लाह दिनुहुन्छ।

परिवार आनन्दित बनाउन चाहिने बुद्धि

परिवार आनन्दित बनाउन पतिहरू, पत्नीहरू, आमाबुबाहरू अनि छोराछोरीहरूले के गर्न सक्छन्‌?

शान्तिमय सम्बन्ध कायम राख्न चाहिने सल्लाहहरू

अरूसित शान्तिमय सम्बन्ध कायम राख्न हामीलाई कस्ता गुणहरूले मदत गर्न सक्छ?

सन्तुष्ट हुने तरिकाहरू

आनन्दित र सन्तुष्ट जीवनको लागि के-के चाहिन्छ?

हामी किन दुःख भोग्छौँ, बूढो हुन्छौँ अनि मर्छौँ?

दुःख भोग्नुको, बूढो हुनुको र मर्नुपछाडिको चार मुख्य कारण थाह पाउनुहोस्‌।

हामीलाई आशा दिने शिक्षाहरू

ईश्‍वरले चाँडै के-कस्ता रोमाञ्चकारी परिवर्तनहरू ल्याउने प्रतिज्ञा गर्नुभएको छ, थाह पाउनुहोस्‌।

ईश्‍वरसित नजिक हुन मदत गर्ने शिक्षा

बाइबलमा ईश्‍वरबारे के बताइएको छ, जसले उहाँलाई चिन्‍न र उहाँसित नजिक हुन हामीलाई उत्प्रेरित गर्छ?

तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

तपाईँ ईश्‍वरले दिनुहुने बुद्धि प्राप्त गर्न र यसबाट लाभ उठाउन सक्नुहुन्छ। के तपाईँ त्यसो गर्न चाहनुहुन्छ?

के तपाईँ अझ बुझ्न चाहनुहुन्छ?

चाहनुहुन्छ भने तपाईँलाई असल निर्णयहरू गर्न र आनन्दित जीवन बिताउन मदत गर्ने भिडियो, एनिमेसन, अन्तरवार्ता र लेखहरू उपलब्ध छन्‌।