सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँ अझ बुझ्न चाहनुहुन्छ?

के तपाईँ अझ बुझ्न चाहनुहुन्छ?

एक जना बुद्धिमान्‌ मानिसले यस्तो लेखे: “बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो; त्यसैले बुद्धि हासिल गर, हरहालतमा समझ हासिल गर।” (हितोपदेश ४:७) सृष्टिकर्ताले हामीलाई बुद्धि र समझ हासिल गर्न मदत गर्नुहुन्छ। यसले हामीलाई असल निर्णयहरू गर्न र आनन्दित जीवन बिताउन मदत गर्न सक्छ।

बाइबलमा पाइने बुद्धिमानी सल्लाहबारे अझ थप बुझ्नको लागि jw.org/ne जानुहोस्‌। त्यहाँ तपाईँले यी कुराहरू पाउनुहुनेछ . . .

  • बाइबल

  • भिडियो

  • एनिमेसन

  • अन्तरवार्ता

  • लेखहरू

यी सबै निश्‍शुल्क उपलब्ध छन्‌ अनि सबै उमेर र पृष्ठभूमिका लागि मदतकारी छन्‌।