सीधै सामग्रीमा जाने

गृहपृष्ठमा हालै प्रकाशित लेखहरू

 

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

चाँडै सबै युद्धको अन्त हुनेछ। बाइबलले त्यो कसरी हुनेछ भनेर बताउँछ।

ईश्‍वरको राज्यले कसरी हाम्रो स्वास्थ्यको ख्याल राख्नेछ?

ईश्‍वरको राज्यले कसरी हाम्रो स्वास्थ्यको ख्याल राख्नेछ, थाह पाउनुहोस्‌।

के बाइबलमा केही परिवर्तन गरिएको छ?

बाइबल एकदमै पुरानो किताब भए तापनि हामी किन यसको सन्देशमा कुनै परिवर्तन गरिएको छैन भनेर विश्‍वस्त हुन सक्छौँ?

पृथ्वीलाई कसले जोगाउनेछ?

कस्तो परिवर्तन गर्नुपर्नेछ र त्यो कसरी गरिनेछ, थाह पाउनुहोस्‌।

 

औलो, यसबारे तपाईंले थाह पाउनुपर्ने कुरा

औलोको प्रकोप भएको ठाउँमा बस्दै हुनुहुन्छ वा त्यस्तो ठाउँमा भ्रमण गर्दै हुनुहुन्छ भने तपाईं यो रोगबाट जोगिन सक्नुहुन्छ।

चार घोडसवार—तिनीहरू को हुन्‌?

यस दर्शनको अर्थ तपाईं कसरी बुझ्न सक्नुहुन्छ, हेर्नुहोस्।

अरूलाई मदत गरेर एक्लोपनसित लड्‌नुहोस्‌

यस सम्बन्धी बाइबल सुझावहरू।

 

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

बहकाउने समाचारहरू, झूटा रिपोर्टहरू र षड्यन्त्र सिद्धान्तहरू फैलिँदै छ र ती कुराहरूले हामीलाई हानि पुऱ्‍याउँछन्‌।

के आतङ्‌कवादको अन्त होला?

बाइबलले कस्तो आशा दिन्छ?

 

येसुले अपराधको अन्त गर्नुहुनेछ

येसुले हाम्रो लागि गर्नुभएको र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

येसुले गरिबी नामेट पार्नुहुनेछ

येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

येसुले युद्ध नामेट पार्नुहुनेछ

येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

युद्धको लागि खरबौँको खर्च

के कुरा त्यति मात्रै हो?

 

साँचो आनन्द पाउनुहोस्‌

यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा बाइबलमा पाइने बुद्धिमानी सल्लाहले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर बताइएको छ।

 

तपाईँको भविष्य केले उज्ज्वल बनाउँछ?

के शिक्षा, पैसा अथवा अरू कुनै कुराले भविष्य उज्ज्वल बनाउँछ? जवाफको लागि यस अङ्‌कको प्रहरीधरहरा हेर्नुहोस्‌।

 

मायालु ईश्‍वरबाट सधैँभरि रहने आशिष्‌ पाउनुहोस्‌

ती के हुन्‌, तिनमा किन विश्‍वास गर्न सक्नुहुन्छ र तीबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

सत्य कहाँ पाउन सकिन्छ?

बाइबलले जीवनका केही महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ दिन्छ।

बुद्धिले भरिएका सल्लाहहरू

येसुले एउटा भाषणमा दिनुभएको प्रभावकारी सल्लाहहरू अहिलेको समयमा पनि उपयोगी छ।