सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या १ २०२२ | घृणामाथि विजय

यो संसार घृणाले भरिएको छ। मानिसहरू विभिन्‍न तरिकामा घृणा प्रकट गर्छन्‌। तिनीहरू भेदभाव वा शारीरिक र मौखिक दुर्व्यवहार गर्छन्‌। के घृणामाथि विजय हासिल गर्न सम्भव छ? यस अङ्‌कका लेखहरूमा ईश्‍वरको वचनको शिक्षाले घृणा फैलिन नदिन कसरी मदत गर्छ भनेर चर्चा गरिएको छ। यी लेखहरूमा ईश्‍वरले सदाको लागि घृणा नामेट पार्नुहुनेछ भन्‍ने प्रतिज्ञाबारे पनि बताइएको छ।

 

घृणामाथि विजय सम्भव छ!

घृणा कसरी फैलिन्छ? मानिसहरू प्रायजसो कसरी घृणा प्रकट गर्छन्‌?

संसारमा घृणा किन व्याप्त छ?

बाइबलमा घृणाको जड, मानिसमा घृणा गर्ने झुकाव हुनुको कारण अनि आज संसारमा घृणा व्याप्त हुनुको कारणबारे बताइएको छ।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

बाइबलले मानिसहरूलाई सुध्रिन मदत गरेको छ।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

१ | सबैसित समान व्यवहार गर्नुहोस्‌

ईश्‍वरजस्तै सबैसित समान व्यवहार गरेर नकारात्मक भावना जरैबाट उखेल्नुहोस्‌।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

२ | बदला नलिनुहोस्‌

ईश्‍वरले चाँडै यस पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ भन्‍ने कुरामा भरोसा गर्दै बदलाभाव त्याग्नुहोस्‌।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌

ईश्‍वरको वचनको मदतले आफ्नो मन र दिमागबाट घृणा हटाउनुहोस्‌।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

ईश्‍वरको मदतले तपाईँ घृणामाथि विजयी हुन चाहिने असल गुणहरू विकास गर्न सक्नुहुन्छ।

घृणाको जरा सदाका लागि उखेलिनेछ!

घृणाको जरा कसरी सदाका लागि उखेलिनेछ?

घृणाको चपेटामा परेकाहरू जताततै छन्‌

घृणामाथि कसरी विजय हासिल गर्न सकिन्छ? संसारभर थुप्रै मानिस अहिल्यै परिवर्तन भएका छन्‌ र सदाका लागि घृणामाथि विजय हासिल गरेका छन्‌।