सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यसैयाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • बुबा र तिनका विद्रोही छोराहरू (१-९)

    • देखावटी उपासनालाई यहोवा घृणा गर्नुहुन्छ (१०-१७)

    • “हामी बसेर कुरा गरौँ” (१८-२०)

    • सियोन फेरि विश्‍वासयोग्य सहर हुनेछ (२१-३१)

    • यहोवाको डाँडा माथि उठाइनेछ (१-५)

      • तरबार पिटेर फाली बनाइनेछ ()

    • यहोवाको दिनमा हठी मानिसको सेखी झारिनेछ (६-२२)

    • यहुदाका अगुवाहरू मानिसहरूलाई झुक्याउँछन्‌ (१-१५)

    • सियोनका उत्ताउली छोरीहरूको इन्साफ गरिन्छ (१६-२६)

    • सात वटी स्त्री र एउटा पुरुष ()

    • यहोवाले उमार्नुभएका बोटबिरुवा सानदार हुनेछन्‌ (२-६)

    • यहोवाको अङ्‌गुर बगानबारे गीत (१-७)

    • यहोवाको अङ्‌गुर बगानमा आइपर्ने विपत्ति (८-२४)

    • परमेश्‍वर आफ्ना मानिसहरूसित रिसाउनुहुन्छ (२५-३०)

    • यहोवा र उहाँको मन्दिरको दर्शन (१-४)

      • “यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!” ()

    • यसैयाको ओठ शुद्ध पारिन्छ (५-७)

    • यसैयालाई जिम्मेवारी दिइन्छ (८-१०)

      • “म हाजिर छु! मलाई पठाउनुहोस्‌!” ()

    • “कतिन्जेल, हे यहोवा?” (११-१३)

    • राजा आहाजको लागि सन्देश (१-९)

      • सेर-यासुब ()

    • इम्मानुएलको चिन्ह (१०-१७)

    • धोकेबाज हुँदाको नतिजा (१८-२५)

    • अस्सेरियालीहरू कब्जा गर्न आउनेछन्‌ (१-८)

      • महेर-शालल-हाज-बज (१-४)

    • नडराओ, “परमेश्‍वर हामीसँग हुनुहुन्छ” (९-१७)

    • यसैया र तिनका छोराहरू चिन्ह हुन्‌ (१८)

    • भूतप्रेतहरूको होइन, व्यवस्थाको खोजी गर (१९-२२)

    • गालिलमा ठूलो ज्योति चम्कियो (१-७)

      • “शान्तिका राजकुमार”-को जन्म (६, ७)

    • इस्राएलविरुद्ध परमेश्‍वरको हात उठेको छ (८-२१)

  • १०

    • इस्राएलविरुद्ध परमेश्‍वरको हात उठेको छ (१-४)

    • अस्सेरिया—परमेश्‍वरको क्रोधको लौरो (५-११)

    • अस्सेरियालाई सजाय (१२-१९)

    • याकुबका बचेकाहरू फर्कनेछन्‌ (२०-२७)

    • परमेश्‍वरले अस्सेरियाको इन्साफ गर्नुहुनेछ (२८-३४)

  • ११

    • यिसैको हाँगाको न्यायपूर्ण शासन (१-१०)

      • ब्वाँसो पाठोसित बस्नेछ ()

      • पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ ()

    • बाँकी रहेकाहरू फर्केर आउनेछन्‌ (११-१६)

  • १२

    • धन्यवादको गीत (१-६)

      • ‘याह यहोवा मेरो बल हुनुहुन्छ’ ()

  • १३

    • बेबिलोनविरुद्ध घोषणा (१-२२)

      • यहोवाको दिन नजिकै छ! ()

      • मादीहरूले बेबिलोनलाई परास्त गर्नेछन्‌ (१७)

      • बेबिलोन सदाको लागि निर्जन हुनेछ (२०)

  • १४

    • इस्राएल आफ्नै भूमिमा फर्कनेछ (१, २)

    • बेबिलोनका राजालाई व्यङ्‌ग्य (३-२३)

      • चम्किलो तारा आकाशबाट खस्नेछ (१२)

    • यहोवाको हातले अस्सेरियालाई धुलोपीठो पार्नेछ (२४-२७)

    • पलिस्तीहरूविरुद्ध घोषणा (२८-३२)

  • १५

    • मोआबविरुद्ध घोषणा (१-९)

  • १६

    • मोआबविरुद्ध बाँकी घोषणा (१-१४)

  • १७

    • दमिसकविरुद्ध घोषणा (१-११)

    • जातिजातिलाई यहोवाले हप्काउनुहुनेछ (१२-१४)

  • १८

    • इथियोपियाविरुद्ध घोषणा (१-७)

  • १९

    • मिश्रविरुद्ध घोषणा (१-१५)

    • मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌ (१६-२५)

      • मिश्रमा यहोवाको लागि वेदी (१९)

  • २०

    • मिश्र र इथियोपियाविरुद्ध चिन्ह (१-६)

  • २१

    • समुद्रछेउको निर्जनभूमिविरुद्ध घोषणा (१-१०)

      • पहरा दिने किल्लाबाट पहरा दिइरहेको ()

      • “बेबिलोन पतन भएको छ!” ()

    • दुमा र मरुभूमिविरुद्ध घोषणा (११-१७)

      • “ए पहरेदार, रात अझै कति बाँकी छ?” (११)

  • २२

    • दर्शन-बेँसीबारे घोषणा (१-१४)

    • भण्डारे सेब्नाको ठाउँमा एलियाकिम नियुक्‍त (१५-२५)

      • प्रतीकात्मक किला (२३-२५)

  • २३

    • टायरविरुद्ध घोषणा (१-१८)

  • २४

    • यहोवाले भूमिलाई निर्जन पार्नुहुनेछ (१-२३)

      • यहोवा सियोनमा राजा हुनुहुन्छ (२३)

  • २५

    • परमेश्‍वरका जनहरूमाथि प्रशस्त आशिष्‌ (१-१२)

      • यहोवाले असल मद्यको भोज लगाउनुहुन्छ ()

      • फेरि मृत्यु हुनेछैन ()

  • २६

    • भरोसा र उद्धारको गीत (१-२१)

      • याह यहोवा, सनातनका चट्टान ()

      • पृथ्वीका बासिन्दाहरूले परमेश्‍वरको धार्मिक स्तर सिक्नेछन्‌ ()

      • “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌” (१९)

      • भित्री कोठाहरूमा पस र लुक (२०)

  • २७

    • यहोवा लेवियातानलाई मार्नुहुन्छ ()

    • इस्राएललाई अङ्‌गुर बगानसित तुलना गरिएको गीत (२-१३)

  • २८

    • एप्रैमका जँड्‌याहाहरूलाई धिक्कार! (१-६)

    • यहुदाका पुजारीहरू र भविष्यवक्‍ताहरू लर्खराउँछन्‌ (७-१३)

    • “मृत्युसित करार” (१४-२२)

      • सियोनमा अनमोल शिरढुङ्‌गो (१६)

      • यहोवाको असाधारण काम (२१)

    • यहोवाको बुद्धिमानी अनुशासन (२३-२९)

  • २९

    • अरिएललाई धिक्कार! (१-१६)

      • ओठे उपासनाको भर्त्सना (१३)

    • बहिरोले सुन्‍नेछ; अन्धोले देख्नेछ (१७-२४)

  • ३०

    • मिश्रको सहायता व्यर्थ (१-७)

    • मानिसहरू भविष्यवाणी सुन्‍न इन्कार गर्छन्‌ (८-१४)

    • भरोसा गर्दा बल पाइन्छ (१५-१७)

    • यहोवा आफ्ना मानिसहरूलाई दया देखाउनुहुन्छ (१८-२६)

      • यहोवा, महान्‌ शिक्षक (२०)

      • “बाटो यही हो” (२१)

    • यहोवाले अस्सेरियालाई दण्ड दिनुहुनेछ (२७-३३)

  • ३१

    • साँचो मदत मानिसहरूबाट होइन, परमेश्‍वरबाट पाइन्छ (१-९)

      • मिश्रका घोडाहरू हाड-मासुका हुन्‌ ()

  • ३२

    • राजा र राजकुमारहरूले न्यायोचित शासन गर्नेछन्‌ (१-८)

    • बेफिक्री बस्ने स्त्रीहरूलाई चेतावनी (९-१४)

    • परमेश्‍वरको शक्‍ति खन्याइँदा पाइने आशिष्‌हरू (१५-२०)

  • ३३

    • धर्मीहरूको लागि इन्साफ र आशा (१-२४)

      • यहोवा न्यायकर्ता, कानुनदाता र राजा हुनुहुन्छ (२२)

      • कसैले यसो भन्‍नेछैन: “म बिरामी छु।” (२४)

  • ३४

    • राष्ट्रहरूसित यहोवाको बदला (१-८)

    • एदोम उजाड हुनेछ (९-१७)

  • ३५

    • प्रमोदवन पुनर्स्थापित (१-७)

      • अन्धाहरूले देख्नेछन्‌; बहिराहरूले सुन्‍नेछन्‌ ()

    • मोल तिरेर छुटाइएकाहरूको लागि पवित्र मार्ग (८-१०)

  • ३६

    • सनहेरिब यहुदालाई कब्जा गर्छन्‌ (१-३)

    • रबसाकेले यहोवालाई हाँक दिन्छ (४-२२)

  • ३७

    • हिजकियाह यसैयामार्फत परमेश्‍वरको मदत माग्छन्‌ (१-७)

    • सनहेरिब यरुसलेमलाई धम्की दिन्छन्‌ (८-१३)

    • हिजकियाहको प्रार्थना (१४-२०)

    • यसैया परमेश्‍वरले दिनुभएको जवाफ सुनाउँछन्‌ (२१-३५)

    • एक जना स्वर्गदूतले १ लाख ८५ हजार अस्सेरियालीलाई मार्छन्‌ (३६-३८)

  • ३८

    • हिजकियाह बिरामी पर्छन्‌ र निको हुन्छन्‌ (१-२२)

      • कृतज्ञ हुँदै गाएको गीत (१०-२०)

  • ३९

    • बेबिलोनबाट आएका दूतहरू (१-८)

  • ४०

    • परमेश्‍वरका मानिसहरूका लागि सान्त्वना (१-११)

      • उजाड ठाउँबाट आएको आवाज (३-५)

    • परमेश्‍वरको महानता (१२-३१)

      • राष्ट्रहरू बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्‌ (१५)

      • परमेश्‍वर “पृथ्वीको घेराभन्दा” माथि विराजमान हुनुहुन्छ (२२)

      • सबै तारालाई नाम काढेरै बोलाउनुहुन्छ (२६)

      • परमेश्‍वर कहिल्यै थाक्नुहुन्‍न (२८)

      • यहोवामा आशा राख्नेहरूले बल पाइरहन्छन्‌ (२९-३१)

  • ४१

    • पूर्वतिरको एक जना योद्धा (१-७)

    • इस्राएल परमेश्‍वरको सेवकको रूपमा रोजिएको (८-२०)

      • “मेरो मित्र अब्राहाम” ()

    • अरू देवतालाई चुनौती (२१-२९)

  • ४२

    • परमेश्‍वरका सेवक र तिनको जिम्मेवारी (१-९)

      • ‘यहोवा मेरो नाम’ ()

    • यहोवाको प्रशंसाको निम्ति नयाँ गीत (१०-१७)

    • इस्राएल अन्धो र बहिरो छ (१८-२५)

  • ४३

    • यहोवा आफ्ना मानिसहरूलाई फेरि जम्मा गर्नुहुन्छ (१-७)

    • झूटा देवताहरूको परीक्षा (८-१३)

      • “तिमीहरू मेरा साक्षी हौ” (१०, १२)

    • बेबिलोनबाट मुक्‍त (१४-२१)

    • “आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ” (२२-२८)

  • ४४

    • परमेश्‍वरले रोज्नुभएका मानिसहरूले पाउने आशिष्‌ (१-५)

    • यहोवाबाहेक अरू कुनै ईश्‍वर छैन (६-८)

    • मानिसले बनाएका मूर्तिहरू व्यर्थ (९-२०)

    • इस्राएललाई मोल तिरेर छुटाउनुहुने यहोवा (२१-२३)

    • कोरेसमार्फत फर्काउने (२४-२८)

  • ४५

    • बेबिलोनलाई कब्जा गर्न कोरेसलाई अभिषेक गरिन्छ (१-८)

    • माटोले कुमालेसित निहुँ खोज्न सुहाउँदैन (९-१३)

    • अरू राष्ट्रहरूले इस्राएललाई सम्मान गर्छन्‌ (१४-१७)

    • परमेश्‍वर भरपर्दो हुनुहुन्छ भनेर उहाँको सृष्टि र उहाँले भन्‍नुभएका कुराले देखाउँछ (१८-२५)

      • पृथ्वी बसोबास गर्न बनाइयो (१८)

  • ४६

    • बेबिलोनका मूर्तिहरू र इस्राएलका परमेश्‍वरबीच तुलना (१-१३)

      • पछि हुने कुराबारे यहोवा सुरुमै बताउनुहुन्छ (१०)

      • पूर्वबाट एउटा सिकारी पन्छी आउनेछ (११)

  • ४७

    • बेबिलोनको पतन (१-१५)

      • ज्योतिषीहरूको पर्दाफास (१३-१५)

  • ४८

    • इस्राएललाई सुधारिन्छ र खारिन्छ (१-११)

    • यहोवाले बेबिलोनविरुद्ध कदम चाल्नुहुनेछ (१२-१६क)

    • परमेश्‍वरको शिक्षा लाभदायक (१६ख-१९)

    • “बेबिलोनबाट निस्केर जाओ!” (२०-२२)

  • ४९

    • यहोवाको सेवकको जिम्मेवारी (१-१२)

      • जातिजातिका मानिसहरूको ज्योति ()

    • इस्राएललाई सान्त्वना (१३-२६)

  • ५०

    • इस्राएलको पापले दुःख निम्त्यायो (१-३)

    • यहोवाको आज्ञाकारी सेवक (४-११)

      • सिकाउनेको बोली र ध्यान दिने कान ()

  • ५१

    • सियोनलाई फेरि अदनको बगैँचाजस्तै बनाइयो (१-८)

    • सियोनको शक्‍तिशाली रचनाकारबाट सान्त्वना (९-१६)

    • यहोवाको क्रोधको प्याला (१७-२३)

  • ५२

    • ए सियोन, जाग! (१-१२)

      • सुसमाचार घोषणा गर्नेहरूको खुट्टा कत्ति सुन्दर! ()

      • सियोनका पहरेदारहरू एकै स्वरले कराउँछन्‌ ()

      • यहोवाको भवनको भाँडा बोक्नेहरू शुद्ध हुनुपर्छ (११)

    • यहोवाको सेवकलाई उच्च पारिनेछ (१३-१५)

      • महिमित रूप कुरूप भएको (१४)

  • ५३

    • यहोवाको सेवकले भोग्ने दुःख, उसको मृत्यु र उसको चिहान (१-१२)

      • घृणा गरे, वास्तै गरेनन्‌ ()

      • उसले रोगबिमार बोक्यो र पीडा भोग्यो ()

      • “काट्‌न लगिएको भेडाझैँ” ()

      • उसले थुप्रैको पाप आफ्नो शिरमा लियो (१२)

  • ५४

    • बाँझी सियोनका थुप्रै छोराछोरी हुनेछन्‌ (१-१७)

      • यहोवा, सियोनका पति ()

      • सियोनका छोराछोरी यहोवाबाट सिकाइनेछन्‌ (१३)

      • सियोनविरुद्ध उठाइने हतियार बेकामको हुनेछ (१७)

  • ५५

    • सित्तैँमा खान र पिउन निम्तो (१-५)

    • यहोवा र उहाँको भरपर्दो वचनको खोजी गर (६-१३)

      • परमेश्‍वरको मार्ग मानिसहरूको भन्दा उच्च छ (८, ९)

      • परमेश्‍वरको वचन पूरा भएरै छोड्‌छ (१०, ११)

  • ५६

    • विदेशी र नपुंसकहरूलाई आशिष्‌ (१-८)

      • सबैको लागि प्रार्थनाको घर ()

    • अन्धा पहरेदारहरू, भुक्न नसक्ने कुकुरहरू (९-१२)

  • ५७

    • धर्मी मानिस र वफादार मानिस नाश भएका छन्‌ (१, २)

    • इस्राएलले गरेको वेश्‍यावृत्तिको पर्दाफास (३-१३)

    • कमजोरहरूलाई सान्त्वना (१४-२१)

      • दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्‌ (२०)

      • दुष्टलाई कहिल्यै शान्ति हुँदैन (२१)

  • ५८

    • साँचो उपवास र देखावटी उपवास (१-१२)

    • विश्रामदिन, अत्यन्तै खुसीको दिन (१३, १४)

  • ५९

    • पाप गरेकोले इस्राएल परमेश्‍वरबाट टाढा भयो (१-८)

    • पापको स्वीकार (९-१५क)

    • पश्‍चात्ताप गर्नेहरूका लागि यहोवाले हस्तक्षेप गर्नुभयो (१५ख-२१)

  • ६०

    • सियोनमाथि यहोवाको महिमा चम्कन्छ (१-२२)

      • ढुकुरहरू आफ्नो गुँडतिर फर्केझैँ ()

      • तामाको सट्टा सुन (१७)

      • थोरैचाहिँ हजार हुनेछ (२२)

  • ६१

    • सुसमाचार सुनाउन अभिषेक गरिएको (१-११)

      • “यहोवाको अनुग्रहको वर्ष” ()

      • “धार्मिकताका ठूला रूखहरू” ()

      • विदेशीहरूले सघाउनेछन्‌ ()

      • “यहोवाका पुजारी” ()

  • ६२

    • सियोनको नयाँ नाम (१-१२)

  • ६३

    • जातिजातिका मानिसहरूसित यहोवाको बदला (१-६)

    • विगतमा यहोवाले देखाउनुभएको अटल प्रेम (७-१४)

    • पश्‍चात्तापको प्रार्थना (१५-१९)

  • ६४

    • पश्‍चात्तापको प्रार्थना जारी (१-१२)

      • यहोवा “हाम्रा कुमाले” ()

  • ६५

    • मूर्ति पुज्नेहरूलाई यहोवाको न्यायदण्ड (१-१६)

      • सौभाग्य देवता र भविष्य बताउने देवता (११)

      • “मेरा सेवकहरूले खानेछन्‌” (१३)

    • नयाँ आकाश र नयाँ पृथ्वी (१७-२५)

      • तिनीहरूले घर बनाउनेछन्‌; अङ्‌गुर बगान लगाउनेछन्‌ (२१)

      • कसैको परिश्रम खेर जानेछैन (२३)

  • ६६

    • साँचो उपासना र झूटो उपासना (१-६)

    • सियोन र उनका छोराहरू (७-१७)

    • मानिसहरू उपासना गर्न यरुसलेममा भेला हुन्छन्‌ (१८-२४)