मौलिक गीत

यहोवासित सम्बन्धित कुराहरूप्रतिको हाम्रो कदर बढाउने गीतहरू।

कल्पना गर

नयाँ संसार नजिकै छ।

यहोवासित नजिक हुन्छु

सही छनौट गरेर यहोवालाई हरेक दिन खुसी बनाउनुहोस्‌।

विश्‍वासले गर्छ काम

विश्‍वास बलियो बनाउन मेहनत गर्नुपर्छ तर यहोवाले हाम्रो मेहनतअनुसारको इनाम दिनुहुन्छ।

तिम्रो वचन मान्छु

आफ्नो बोली र काममा यहोवाको वचनहरूलाई साँच्चै माया गरेको देखाऔँ।

उठ्‌न सक्छु म

पहिला जोसका साथ यहोवाको सेवा गरेकी एक बहिनी मण्डलीमा फर्कने साहस बटुल्छिन्‌।

अद्‌भुत छ तिम्रो काम

यहोवासँगै काम गर्न पाएको सुअवसरको मोल गर्नुहोस्‌!

प्यारी छोरी

एक जना बुबाले आफ्नी छोरी हुर्कँदै गरेको र तिनले सच्चाइलाई आफ्नो बनाएको देख्न पाउँछन्‌।

बढौँ अघि!

जुनै तरिका अपनाएर, सेवा विस्तार गर्दा, यहोवाका सेवकहरू रमाउनेछन्‌।

छोड त्यो फोन

भाइबहिनीहरूसँग बिताउने समयको पुरापुर सदुपयोग गर्नुहोस्‌।

तिम्रो सुन्दर सृष्टि

यहोवाको सृष्टि अचम्मको छ र त्यो देखेर हामी उहाँको लागि गीत गाउन उत्प्रेरित हुन्छौं

जरुरी कुरा

हामीले प्रार्थना, अध्ययन र परमेश्‍वरको भक्‍तिजस्ता महत्त्वपूर्ण कुराहरूको लागि समय छुट्ट्याउनुपर्छ।

हाम्रो गहिरो माया

यहोवाको मदतले तपाईँ आफ्नो वैवाहिक सम्बन्धलाई बलियो बनाउन सक्नुहुन्छ।

तिम्रो महिमा गर्ने भवन

यहोवाको महान्‌ नामको महिमा गर्ने भवन समर्पण गर्न पाएकोमा हामी गर्व गर्छौँ।

भर पर्छु यहोवामा

बाइबल पढाइ र मननले जीवनमा आउने चुनौतीहरूको सामना गर्न मदत गर्छ।

गर्दै छु परिवर्तन

के तपाईँ पनि परिवर्तन गर्न चाहनुहुन्छ?

न्यानो भाइचारा

खाँचोमा पर्दा यहोवाका साक्षीहरू एकअर्कालाई मदत गर्छन्‌। संसारमा यस्तो मनोभाव पाइँदैन।

नडराऊ

जीवनमा गाह्रो अवस्था आइपर्दा हामीले आफू एक्लो छैनौँ भनेर सम्झनुपर्छ।

खोजिरहो

परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे साँच्चै जान्‍न चाहनेहरूले सत्य खोज्न मेहनत गरे भने पक्कै भेट्टाउन सक्छन्‌।

साँचो मित्र

हामी साँचो साथी कहाँ पाउन सक्छौँ?

म तिम्रो साथ छु

सुख-दुःखमा साँचो साथीहरूले हामीलाई साथ दिन्छन्‌।

याहको नजरमा एक छौँ

खराब संसारमा बाँच्नुपरे तापनि हामीले मायालु अनि शान्तिप्रिय भाइबहिनीको साथ पाएका छौँ।

देऊ न साहस

जस्तोसुकै चुनौती सामना गर्नुपरे तापनि यहोवा हामीलाई साहस दिन सक्नुहुन्छ।

मेरो भन्‍नु सबै तिम्रो

यहोवा हाम्रो तनमनको भक्‍ति र सेवाको योग्य हुनुहुन्छ।

भोलिको चिन्ता गर्दिनँ कहिल्यै

हामी चिन्ताहरूको बाबजुद शान्ति र आनन्द पाउन सक्छौँ।

साहसी र बलियो होऊ

सहन मदत गर्ने हामी सबैको मन पर्ने गीत

यहोवाप्रति आभारी

यहोवाले सृष्टि गर्नुभएका कुराहरू हेर्न अनि त्यसबारे मनन गर्न समय निकाल्नुहोस्‌ र उहाँप्रति आभार व्यक्‍त गर्नुहोस्‌।

हामी एउटै परिवार हौँ

हामी जहाँसुकै बसौँ, हामी यहोवाकै परिवारको भाग हौँ।

“विश्‍वासको उत्तम लडन्त लड”

समस्या वा चुनौतीहरू आए तापनि हामी यहोवाप्रति वफादार भइरहन सक्छौँ।

यहोवा सधैँ हाम्रो छेउमा हुनुहुन्छ

यहोवा सधैँ हाम्रो हात थाम्न इच्छुक हुनुहुन्छ।

नयाँ संसारको आशा

हामी के कल्पना गर्छौँ, त्यसद्वारा आफ्नो सोचाइलाई काबूमा राख्न सक्छौँ। यस गीतले हामीलाई नयाँ संसारको कल्पना गर्न मदत गर्छ।

यो जीवन तिमीलाई

यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर हामी उहाँलाई आफ्नो जीवन समर्पण गर्छौँ र बप्तिस्मा गर्छौँ।

अटल प्रेम

यहोवाको प्रेम कहिल्यै अन्त हुँदैन। यसले हामीलाई खुसी र सान्त्वना दिन्छ।

याह छन्‌ साथ

निराश हुँदा बल अनि सान्तवना पाउन यहोवामा भर परिरहनुहोस्‌।

बाबुनानीझैँ बन

प्रेम देखाउने सन्दर्भमा हामी कसरी साना बाबुनानीजस्तै हुन सक्छौँ?

होऊ ढुक्क तिमी

हामीले जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

खुला मनले क्षमा देऊ

कसैले तपाईँको चित्त दुखाएको छ? त्यो भुल्न तपाईँलाई गाह्रो भइरहेको छ? खुला मनले कसरी क्षमा दिन सकिन्छ, थाह पाउनुहोस्‌।

दौड न

जीवनको दौड जित्न बुद्धिमानी निर्णयहरू गर्नुहोस्‌।

रोकिन्‍नँ म

गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌।

मेरी माया

यहोवाले उपहारस्वरूप दिनुभएको वैवाहिक प्रबन्धको कदर गर्नुहोस्‌।

जोगाऊ तिम्रो मन, जोगाऊ दिमाग।

यहोवाको मदतले तपाईँ चिन्तालाई जित्न सक्नुहुन्छ।

रमाऔँ सधैँ!

आनन्दित बनाउने यस गीतले हामीलाई रमाउनुपर्ने थुप्रै कारण सम्झाउँछ।

यहोवाका एकताबद्ध जन

परीक्षा अनि सतावट आए पनि हामी एक भई रहन्छौँ।

सारा बलले यहोवाको सेवा गर

सारा बलले यहोवाको सेवा गर्दा कहिल्यै पछुताउनुपर्ने छैन।

खुसी सधैँभरि

यहोवा अहिले र सधैँभरि हाम्रो आनन्दको साँचो स्रोत भइरहनुहुनेछ।

मसँगै हेर न

नयाँ संसारको आशामा रमाउनुहोस्‌।

देऊ समय याहलाई

यहोवाको सेवामा व्यस्त हुनु नै जीवन जिउने उत्तम तरिका हो।

विश्‍वासको आँखाले

यहोवाले मानिसजातिको लागि साँचेर राख्नुभएको उज्जवल भविष्यबारे कल्पना गर्नुहोस्‌।

यहोवाको परिवार

संसारमा सत्यको खोजी गरिरहेका मानिसहरू अहिले पनि छन्‌। यो भिडियोले तपाईँलाई त्यस्ता मानिसहरूलाई खोजिरहन उत्प्रेरित गर्नेछ।

सँगसँगै हुँदा बलियो हुन्छौँ

विश्‍वभरिका भाइबहिनीको साथ अनि यहोवाको मदत पाउँदा हामी जस्तोसुकै परीक्षाहरू सहन सक्छौँ।

भन कहाँ जाऊँ म?

यहोवाको एक सेवकले कसरी गोठालोको स्वर सुनेको कुरा जीवनभरि देखाउँछन्‌ हेर्नुहोस्‌।

साथ छन्‌ यहोवा हरपल

यहोवाको साथ पाउँदा हामी जस्तोसुकै डरलाई जित्न सक्छौँ।

माफी दिन्छु म

मनमुटाव हटाएर फेरि साथी बन्‍नुहोस्‌!

लडे नि उठ न

गल्तीबाट पाठ सिक्नुभयो भने तपाईँ अझ बलियो हुनुहुनेछ।

शान्ति सधैँलाई! (अधिवेशनको गीत २०२२)

चुनौती आइपर्दा साँचो शान्ति दिने परमेश्‍वरको प्रतिज्ञामा ध्यान केन्द्रित गर्नुहोस्‌।

हुँदैन ढिलो! (अधिवेशनको गीत २०२३)

धीरजी भई यहोवाको बाटो हेर्दै गर्दा वफादार जनहरूको अनुकरण गर्नुहोस्‌।

परिवार

अझै समय छ। फर्कनुहोस्‌, हामी तपाईँलाई पर्खिरहेका छौँ।

“दुई सिक्का”

धेरै होस्‌ या थोरै हामीले गरेको त्यागको यहोवा कदर गर्नुहुन्छ।

यहोवा चिन्छन्‌ हामीलाई

यहोवा हामी प्रत्येकलाई चिन्‍नुहुन्छ र हाम्रो भित्री भावना पनि बुझ्नुहुन्छ।

एकजुट छौँ है हामी

यहोवाको सेवा गर्दा पाइने शान्तिले हामीलाई आनन्दित बनाउँछ।

जोगाउँछु मेरो विश्‍वास

शङ्‌का हटाउन आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌।

नदीझैँ अविरल शान्ति

यहोवाले दिनुहुने शान्ति अविरल बग्ने नदीझैँ हुन्छ।

“सुसमाचार”! (अधिवेशन २०२४ को गीत)

प्रथम शताब्दीदेखि अहिलेसम्म मानिसहरूले खुसीसाथ सुसमाचार सुनाउँदै आएका छन्‌। यो हामीले भाग लिन सक्ने सबैभन्दा महत्वपुर्ण काम हो, जुन काम गर्न स्वयम्‌ येसु खिष्टले निर्देशन दिनुभएको हो र यस काममा हामीलाई स्वर्गदूतहरूले मदत गर्छन्‌।