सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसँगै हेर न

मसँगै हेर न

डाउनलोड:

  1. १. कल्‌-पि-हे-र्छु न-याँ सं-सार:

    सु-ख शान्‌-ति र खु-सि-या-ली।

    आ-ऊ न

    म-सँ-गै

    हे-र न।

  2. २. याह-को व-चन प-रे-को पा-नी;

    फर्‌-के-र जाँ-दै-न कै-ल्यै नि,

    कै-ल्यै नि।

    होइ-न यो

    स-प-नी।

    (कोरस)

    उ-मङ्‌-ग—

    छा-ए-को देख्‌-छु चा-रै-ति-र।

    चा-ह-ना—

    हो यो तिम्‌-रो, मे-रो, य-हो-वा-को।

  3. ३. बि-ते-र ग-ए ज-ति प-नि,

    ब्युँ-त-ने-छन्‌ ये-सु-को सोर सु-नी।

    आ-ऊ न

    म-सँ-गै

    हे-र न।

  4. ४. शोक रु-वाइ पी-डा ह-राउ-ने-छ।

    आँ-खा-को ज्यो-ति फर्‌-कि-आउ-ने-छ।

    आ-ऊ न

    म-सँ-गै

    हे-र न।

    (कोरस)

    उ-मङ्‌-ग—

    छा-ए-को देख्‌-छु चा-रै-ति-र।

    चा-ह-ना—

    हो यो तिम्‌-रो, मे-रो, य-हो-वा-को।

  5. ५. य-हो-वा-ले दि-ए-को आ-शा

    हे-र छै-न अ-ब त्यो टा-ढा।

    (ब्रिज)

    या-ह-को

    हर वा-चा

    हुन्‌-छ पू-रा।

    न-दी-स-रि हु-ने-छ

    शान्‌-ति।—

  6. ६. कल्‌-पिन्‌-छु न-याँ सं-सार:

    सु-ख शान्‌-ति र खु-सि-या-ली।

    आ-ऊ न

    म-सँ-गै

    हे-र न।