सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

याह छन्‌ साथ

याह छन्‌ साथ

डाउनलोड:

  1. १. सु-न न ए सा-थी!

    नि-राश छौ कि-न ति-मी?

    न-ड-राऊ, न-रोऊ न,

    याह-लाई पु-का-र न।

    (प्रि-कोरस)

    सम्‌-झ स-धैँ,

    या-ह छन्‌ है न-जि-कै।

    (कोरस)

    ह-रेस न-खाऊ है, याह छन्‌ नि;

    मा-या गर्‌-छन्‌, जो-गाउँ-छन्‌ नि।

    बुझ्‌-छन्‌ उ-नी मन तिम्‌-रो।

    थाह छ उन-लाई व्य-था तिम्‌-रो।

    स-माऊ या-ह-को हात,

    या-ह छन्‌ साथ। या-ह छन्‌ साथ। या-ह छन्‌ साथ।

  2. २. आउँ-दै छ है सा-थी,

    न-याँ सं-सार ये-सु-को।

    न-आँ-सु, न पी-डा; 

    छाउ-ने-छ के-वल मा-या।

    (प्रि-कोरस)

    त्य-तिन्‌-जेल-लाई,

    सा-ह-स ग-र स-ह-न-लाई।

    ह-रेस

    (कोरस)

    कै-ल्यै न-खाऊ है, याह छन्‌ नि;

    मा-या गर्‌-छन्‌, जो-गाउँ-छन्‌-नि।

    बु-झ्‌-छन्‌ उनी मन ति-म्‌-रो।

    थाह छ उन-लाई व्य-था तिम्‌-रो।

    स-माऊ या-ह-को हात,

    या-ह छन्‌ साथ। या-ह छन्‌ साथ। या-ह छन्‌ साथ।

    (कोरस)

    ह-रेस न-खाऊ है, याह छन्‌ नि;

    मा-या गर्‌-छन्‌, जो-गाउँ-छन्‌-नि।

    बु-झ्‌-छन्‌ उनी मन ति-म्‌-रो।

    थाह छ उन-लाई व्य-था तिम्‌-रो।

    स-माऊ या-ह-को हात,

    या-ह छन्‌ साथ। या-ह छन्‌ साथ। या-ह छन्‌ साथ।

    या-ह छन्‌ साथ। या-ह छन्‌ साथ।